Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सकिनै लाग्यो मतदान

सकिनै लाग्यो मतदान

  • 550
    SHARES
  • सकिनै लाग्यो मतदान

    काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत आज भइरहेको मतदान सकिन लागेको छ । मतदानका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।

    राष्ट्रिय सभागृहमा १३८५ मत खसेको छ । १४२२ मतदाता रहेकोमा ३७ मत खसेको छैन । मत हाल्नका लागि केही समय मात्र बाँकी छ ।

    अहिलेसम्म ४४ सय भन्दा बढी मत खसेको जनाइएको छ । मत खसाल्ने स्थानमा लाइन सकिएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij