Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय

कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय

  • 517
    SHARES
  • कांग्रेस महाधिवेशन : तेस्रो पटक थपियो मतदानको समय

    काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सोमबार मतदानका लागि तेस्रो पटक समय थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदानका लागि यसअघि ९ बजेसम्मका लागि समय तोकिएको थियो । त्यसपछि १० बजेसम्मका लागि तोकिएकोमा अब एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको छ । तर, मत हाल्ने लाइनमा भने मतदाता छैनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij