वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औं अधिवेशन सुरु हुनुअघि अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।
संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औं अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij