Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रतिनिधिसभा बैठक : एमाले सांसदहरूद्वारा नाराबाजी

प्रतिनिधिसभा बैठक : एमाले सांसदहरूद्वारा नाराबाजी

  • 485
    SHARES
  • प्रतिनिधिसभा बैठक : एमाले सांसदहरूद्वारा नाराबाजी

    काठमाडौं । प्रतिनिधिसभा बैठकको पहिलो दिन नै एमालेका सांसदहरूले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन् ।

    प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले विभिन्न नारा लगाउँदै संसद् अवरुद्ध गरेका हुन् ।

    उनीहरूले ‘संसदीय मर्यादा कायम गर,’ ‘हाम्रो विरोध कायम छ’ भनेर नारा लगाउँदै विरोध गरेका थिए ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका लागि सघाउन अनुरोध गरे पनि सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ भन्दै विरोध जारी राखेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij