Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारत आएका तीन जना विदेशी नागरिकमा ओमिक्रोन पुष्टि 

भारत आएका तीन जना विदेशी नागरिकमा ओमिक्रोन पुष्टि 

  • 671
    SHARES
  • भारत आएका  तीन जना विदेशी नागरिकमा ओमिक्रोन पुष्टि 

    नयाँ दिल्ली । भारतमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या वृद्धि भइरहेको छ । बुधबार हैदराबादमा तीन जना विदेशी नागरिकमा ओमिक्रोन पुष्टि भएको हो ।

    संक्रमित विदेशी नागरिकमध्ये एक जना पुरुष सोमालिया र महिला केन्याबाट आएका हुन् । उनीहरू दुबई हुँदै हैदराबाद आएका थिए । 

    भारतीय स्वास्थ्य र परिवार कल्याण विभागका निर्देशक डा.जी श्रीनिवास रावकाअनुसार ती दुई व्यक्तिहरू जोखिम नभएको राष्ट्रबाट आएका हुन् ।

    त्यसैगरी एक बच्चा अन्तर्राष्ट्रिय यात्री हुन् । उनको एयरपोर्टमा कोरोना परीक्षण गर्दा ओमिक्रोन पुष्टि भएको हो ।     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij