वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ७ हजार ९४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३४३ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार २४५ जना रहेको छ । भारतमा सक्रिय संक्रमितको संख्या घटदो क्रममा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij