वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् ।
९०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत
गगन थापा- ५५९
विश्वप्रकाश शर्मा- ३५७
प्रदीप पौडेल- ३००
डा.प्रकाशशरण महत- २९७
डा.मिनेन्द्र रिजाल- १५३
डा.राजाराम कार्की- ३१
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij