Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

[अपडेट] कांग्रेस महामन्त्री : १७७५ मतगणना हुँदा गगन र विश्वप्रकाशकाे निरन्तर अग्रता

[अपडेट] कांग्रेस महामन्त्री : १७७५ मतगणना हुँदा गगन र विश्वप्रकाशकाे निरन्तर अग्रता

  • 637
    SHARES
  • [अपडेट] कांग्रेस महामन्त्री : १७७५ मतगणना हुँदा गगन र विश्वप्रकाशकाे निरन्तर अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिएका छन् । 

    महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् । 

    १७७५ मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत

    गगन थापा- ११८१

    विश्वप्रकाश शर्मा- ७२०

    प्रदीप पौडेल- ५४०

    डा.प्रकाशशरण महत- ५९६

    डा.मिनेन्द्र रिजाल- ३१०

    उम्मेदवारमध्ये पाैडेल र डा.महत सभापति शेरबहादुर देउवा प्यानलका हुन भने थापा र डा.रिजाल सभापतिमा निकटतम प्रतिस्पर्धी डा.शेखर काेइराला प्यानलका हुन् । त्यसैगरी शर्मा प्रकाशमान सिंह र डा. कार्की बिमलेन्द्र निधीकाे खेमाबाट महामन्त्रीमा उम्मेदवार बनेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij