Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

महामन्त्रीमा विजयी गगन थापा पार्टी कार्यालय सानेपा पुग्दा [फोटोफिचर]

महामन्त्रीमा विजयी गगन थापा पार्टी कार्यालय सानेपा पुग्दा [फोटोफिचर]

  • 977
    SHARES
  • महामन्त्रीमा विजयी गगन थापा पार्टी कार्यालय सानेपा पुग्दा [फोटोफिचर]

    काठमाडौं । कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

    यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३  मत बदर भएको छ ।

    अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए  । 

    g1.jpg

    g3.jpg

    g2.jpg

    g5.jpg

    g6.jpg

    gagan-thapa-6-.jpg.jpg

    gagan-thapa-9-.jpg.jpg

    gagan-thapa-11-.jpg.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij