Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगको विज्ञापनप्रति राहत शिक्षकहरूले जनाए यस्तो आपत्ति [विज्ञप्तिसहित]

शिक्षक सेवा आयोगको विज्ञापनप्रति राहत शिक्षकहरूले जनाए यस्तो आपत्ति [विज्ञप्तिसहित]

  • 3.4K
    SHARES
  • शिक्षक सेवा आयोगको विज्ञापनप्रति राहत शिक्षकहरूले जनाए यस्तो आपत्ति [विज्ञप्तिसहित]

    काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकको विज्ञापन खुलाउँदा राहत शिक्षकहरूलाई उमेरको हद नलगाउने माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूले आयोगको ध्यानाकर्षण गराएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले ध्यानाकर्षण गराएको हो ।

    ‘राहत शिक्षकलाई उमेरहद नहटाई गरिएको विज्ञापनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण र आपत्ति छ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले बुधबार माध्यामित तहको विज्ञापन खुलाएको थियो ।

    हेर्नुहाेस् विज्ञप्ति

    du.jpg

     

     


     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij