Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कांग्रेसका थारु क्लस्टरको सहमहामन्त्रीमा सिटौलानिकट चौधरी निर्वाचित 

कांग्रेसका थारु क्लस्टरको सहमहामन्त्रीमा सिटौलानिकट चौधरी निर्वाचित 

  • 408
    SHARES
  • कांग्रेसका थारु क्लस्टरको सहमहामन्त्रीमा सिटौलानिकट चौधरी निर्वाचित 

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना जारी रहँदा थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । मतगणना नसकिदै उनको विजय निश्चित भएको हो । पछिल्लो मत परिणामअनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । तीन सयभन्दा केही मत मत गन्न बाँकी रहदा उनीहरूबीचको मतान्तर सात सयभन्दा बढी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij