Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कांग्रेस खुला सदस्यमा को–को भए विजयी, कसले कति मत ल्याए? (सूची सहित) 

कांग्रेस खुला सदस्यमा को–को भए विजयी, कसले कति मत ल्याए? (सूची सहित) 

  • पौष ४, २०७८ आइतवार २१:२६ बजे
  • 527
    SHARES
  • कांग्रेस खुला सदस्यमा को–को भए विजयी, कसले कति मत ल्याए? (सूची सहित) 

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा २५ जना सभापति शेरबहादुर देउवा सूहका उम्मेदवार विजयी भएका छन्। निर्वाचित ३५ मध्ये ९ जना मात्रै नेता शेखर कोइराला पक्षका छन्। 

    खुलातर्फ ९९ जना उम्मेदवार थिए । कांग्रेसका सभापतिसहित १३४ पदकालागि गत सोमबार मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म १३ पदाधिकारी र खुला केन्द्रीय सदस्यको मतगणना गरेको छ ।

    कसले कति मत ल्याए?

    kesa.jpg

    kesa1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij