Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तीन हजार बढी शिक्षककाे आन्तरिक बढुवा हुने

तीन हजार बढी शिक्षककाे आन्तरिक बढुवा हुने

  • 1.4K
    SHARES
  • तीन हजार बढी शिक्षककाे आन्तरिक बढुवा हुने

    काठमाडौं । ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका प्रेस संयाेजक बिमल खड्काले सो संख्यामा शिक्षकको आन्तरिक बढुवा हुने जानकारी दिएका हुन् ।

    bimalkhadp.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij