वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
२५६५ मतगणना हुँदा डा.डिला संग्रौला पहिलो स्थानमा देखिएकी छिन् ।
२५६५ गन्दा कसले कति ल्याए ?
डा.डिला संग्रौला १२६८
पुष्पा भुषाल ११९६
डा.आरजु राणा देउवा १११६
अम्बिका बस्नेत ९९८
ईश्वरी न्यौपाने ९८५
सरिता प्रसाईं ९४९
रमा कोइराला ८१३
सुशीला ढकाल ७९४
रंगमती शाही ७८०
अनिता देवकोटा ७७४
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij