Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा : परीक्षा फारम भर्न के-के चाहिन्छ ? [हेर्नुहोस् सूची] 

शिक्षक सेवा : परीक्षा फारम भर्न के-के चाहिन्छ ? [हेर्नुहोस् सूची] 

  • 2.4K
    SHARES
  • शिक्षक सेवा : परीक्षा फारम भर्न के-के चाहिन्छ ? [हेर्नुहोस् सूची] 

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ ।

    निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।

    पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।

    परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।

    यसका लागि आवश्यक सामग्रीहरू यस्ता छन्

    १.नागरिकताको प्रमाणपत्र ।

    २. हालसालै खिचेको फोटो ।

    ३.दस्तखत नमुना ।

    ४. अध्यापन अनुमति पत्र ।

    ५.न्युनतम योग्यताको लब्धाङ्क पत्र ।

    ६. समावेशी समूह खुल्ने प्रमाणित कागजात ।

    ७. तालिमको प्रमाणपत्र ।

    ८. दस्तुर । 

    269007198_179286577716207_2758062956124838401_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij