Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

  • पौष ७, २०७८ बुधवार २०:४४ बजे
  • 428
    SHARES
  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    सप्तरी । सप्तरीको कञ्चनरुपबाट ब्राउन  सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन् । ब्राउन सुगरसहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 

    कञ्चनरुप नगरपालिका–२ बरमझिया बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।  म्याद थप गरि दुवै जना माथि लागु औषध औसारपसार सम्बन्धित मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # ब्राउन सुगर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij