Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बागमती लोकसेवाले ३९ पदका लागि खोल्यो विज्ञापन

बागमती लोकसेवाले ३९ पदका लागि खोल्यो विज्ञापन

  • 608
    SHARES
  • बागमती लोकसेवाले ३९ पदका लागि खोल्यो विज्ञापन

    काठमाडौं । बागमती प्रदेश ले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

    लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो । खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ । 

    bagmati.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij