Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोरोना ग्राफ : २६० संक्रमित थपिँदा ३४९ जना संक्रमणमुक्त, १ को निधन

कोरोना ग्राफ : २६० संक्रमित थपिँदा ३४९ जना संक्रमणमुक्त, १ को निधन

  • 514
    SHARES
  • कोरोना ग्राफ :  २६० संक्रमित थपिँदा ३४९ जना संक्रमणमुक्त, १ को निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ११ हजार ८९८ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ६० पिसिआर परीक्षण गर्दा २३७ जना र ३८ सय ३८ एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा ३४९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij