Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा बढ्दै ओमिक्रोन संक्रमितको संख्या

भारतमा बढ्दै ओमिक्रोन संक्रमितको संख्या

  • 419
    SHARES
  • भारतमा बढ्दै ओमिक्रोन संक्रमितको संख्या

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ७ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा संक्रमणको कारणले ३८७ जनाको निधन भएको छ ।

    भारतमा हालसम्म ४१५ जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पुष्टि हुनेमध्ये सबैभन्दा बढी १०८ जना महाराष्ट्रका र ७९ जना दिल्लीका रहेका छन् । हालसम्म भारतमा ओमिक्रोन १७ राज्यमा पुष्टि भइसकेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार ११५ जना ओमिक्रोन संक्रमित संक्रमणमुक्त भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij