Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

  • 497
    SHARES
  • करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

    धनगढी । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-४ आमफाँटा शिविरका अन्दाजी ४१ वर्षीय शुखराम डगौराको मृत्यु भएको हो । 

    विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij