काठमाडौं । सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्नका लागि पिसिआर परीक्षण अनिवार्य गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने विन्दूहरूमा एन्टीजेन परीक्षण गर्ने बताए ।
सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी) हरूलाई जिल्लाभित्र भेला, सभा जुलुसहरू रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij