Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

  • 578
    SHARES
  • उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

    तास्कन्द । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ । विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको  बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij