Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोरोना ग्राफ : थप २१६ जनामा संक्रमण, २०९ जना संक्रमणमुक्त

कोरोना ग्राफ : थप २१६ जनामा संक्रमण, २०९ जना संक्रमणमुक्त

  • 486
    SHARES
  • कोरोना ग्राफ : थप २१६ जनामा संक्रमण,  २०९ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ ।

    शुक्रबार २०९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ५ हजार ९६२ पीसीआर तथा १ हजार ६६९ एन्टिजेन परीक्षण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij