Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

हिमापातका कारण बाजुराका विद्यालय डेढ महिनाका लागि बन्द

हिमापातका कारण बाजुराका विद्यालय डेढ महिनाका लागि बन्द

  • 502
    SHARES
  • हिमापातका कारण बाजुराका विद्यालय डेढ महिनाका लागि बन्द

    बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए । 

    उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ । चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij