Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना

परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना

  • 22.0K
    SHARES
  • परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन सकिने बताएकाे छ । मंसिर २९ गते आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुलातर्फको विज्ञापन जारी गरेको थियो ।

    सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले एकभन्दा बढी प्रदेशमा प्रतिस्पर्धा गर्न मिल्ने वा नमिल्ने विषयमा सोधनी भइ आएकाले आयोगले मंगलबार एक सूचना जारी गरी स्पष्ट पारेको हो ।

    शिक्षक सेवा आयोगले जारी गर्यो अर्को महत्त्वपूर्ण सूचना, फाराम भर्न यति शैक्षिक योग्यता अनिवार्य चाहिने शिक्षक सेवा आयोगले जारी गर्यो अर्को महत्त्वपूर्ण सूचना, फाराम भर्न यति शैक्षिक योग्यता अनिवार्य चाहिने

    आयोगकाअनुसार माध्यमिक तहको लिखित परीक्षामा सातै प्रदेशमा एकैदिन एकै समयमा सञ्चालन हुने भएकाले एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन मिल्छ । 

    हेर्नुहोस् सूचना 

    aayog.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij