वेबटिभी खबर
काठमाडाैं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले सिसिएमसीको बैठक जारी छ ।
कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट संक्रमण बढ्दै गर्दा सिसिएमसीको बैठक बसेको हो ।
शुक्रबार मात्र स्वास्थ्य मन्त्रालयले पुस महिनामा लिइएका नमुनामध्ये थप २४ जनामा ‘ओमिक्रोन’ भेरियन्ट संक्रमण पुष्टि भएको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij