वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले आइतबार उनीहरूको सरुवा गरेका हुन् । पुस महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij