काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ ।
कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्रले (सिसीएमसी) सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यस्तै विद्यालय माघ १५ गतेसम्म लम्ब्याउने लगायतका १३ वटा निर्णय गरेको छ।
हेर्नुस् निर्णय




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij