Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जमुनाह नाकामा ३७ जना कोरोना पुष्टि 

जमुनाह नाकामा ३७ जना कोरोना पुष्टि 

  • 469
    SHARES
  • जमुनाह नाकामा ३७ जना कोरोना पुष्टि 

    नेपालगंज । नेपालगंजको जमुनाह नाकामा थप ३७ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

    भारतबाट नेपाल आएका कूल ६६० जनाकाे सोमबार परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित हुनेमा २७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित सबैलाई एम्बुलेन्समार्फत नेपालगन्जको बालमन्दिर आइसोलेसनमा लगिएकाे छ ।

    उनीहरूलाई सम्बन्धीत पालिकामा पठाउने तयारी भइरहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij