Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भीम रावलले गरे पृथ्वीनारायण शाहको प्रशंसा

भीम रावलले गरे पृथ्वीनारायण शाहको प्रशंसा

  • 460
    SHARES
  • भीम रावलले गरे पृथ्वीनारायण शाहको प्रशंसा

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले नेपाल एकीकरणकर्ता राजा शाहको ३००औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै शाहको प्रशंसा गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो भनाइ राख्नै डा.रावलले भनेका छन्,‘नेपाल एकीकरणका महान नायक पृथ्वीनारायण शाहको ३००औं जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रध्दाञ्जली !’

    डा.रावलले कवितामार्फत् भनेका छन्-

    पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
    एसिया माझ स्वाधीन देशको अस्तित्व जोगायौ,
    युगयुग सम्म सन्तति यहाँ सम्झना गर्ने छन्
    सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्ने छन् !

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij