Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीले दिए बधाई 

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीले दिए बधाई 

  • 503
    SHARES
  • ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीले दिए बधाई 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । 

    विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् । 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । 

    ‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij