Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आफूलाई कुटपिट गरेको भन्दै सुस्मा कार्कीले प्रहरीमा उजुरी दिइन्

आफूलाई कुटपिट गरेको भन्दै सुस्मा कार्कीले प्रहरीमा उजुरी दिइन्

  • माघ २०, २०७७ मंगलवार ०९:३८ बजे
  • 937
    SHARES
  • आफूलाई कुटपिट गरेको भन्दै सुस्मा कार्कीले प्रहरीमा उजुरी दिइन्

    आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै सुष्माले मंगलबार बिहान उजुरी गरेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ । अनिता बास्तोलाको एनिभर्सरी मनाउन सो क्याफेमा नायिका श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सुष्मा पनि साथीहरुसँग त्यहीँ पुगेको र सामान्य कुराकानी हुँदै गर्दा आरतीले आफूलाई कुटपिट गरेको सुष्माले उजुरीमा जनाएकी छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij