वेबटिभी खबर
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखाले कोरोना भाइरस संक्रमणका कारण विद्यालय बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । समन्वय शाखाले शुक्रबार परिपत्र गरेको हो ।
पत्रमा भनिएको छ, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चलानी नम्बर २०२ मिति २०७८/९/२६ पत्रानुसार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८/९/२५ को सिफारिस कार्यान्वयनका लागि देहाय बमोजिम गर्न/गराउन, कार्यान्वयनमा सहजीकरण तथा कार्यान्वयन अवस्थाको अनुगमन गरी सोको जानकारी यस केन्द्रमा पठाउनु हुनु निर्देशानुसार अनुरोध छ ।
यस्ताे छ पत्र


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij