वेबटिभी खबर
काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा आइतबार ३३४७ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं जिल्लामा २५४५ जना, ललितपुर जिल्लामा ४७४ जना र भक्तपुर जिल्लामा ३२८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
देशभर ४९६१ जनामा संक्रमण पुष्टि हुँदा काठमाडाैं उपत्यकाका सबैभन्दा बढी छन् ।
संक्रमणकाे अवस्था हेर्दा काठमाडाैं उपत्यका सबैभन्दा बढी प्रभावित देखिएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij