Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अर्घाखाँचीमा थपिए ३८ संक्रमित

अर्घाखाँचीमा थपिए ३८ संक्रमित

  • माघ ३, २०७८ सोमवार २१:५७ बजे
  • 434
    SHARES
  • अर्घाखाँचीमा थपिए ३८ संक्रमित

    अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज एकै दिन ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज ३८ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय संक्रमित संख्या ६४ पुगेको छ ।

    आज सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा संक्रमित थपिएका छन् । सन्धिखर्क नगरपालिकामा २७ जनामा संक्रमण पुष्टि हुँदा शितगंगा नगरपालिकामा नौ जना थपिएका छन् । त्यस्तै मालारानी र पाणिनी गाउँपालिकामा एकरएक जना संक्रमित थपिएका छन् ।

    यससँगै अर्घाखाँची जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ४ हजार ५ सय ६९ पुगेको छ भने अर्घाखाँचीमा हालसम्म कोभिडबाट ९१ जनाले ज्यान गुमाएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij