Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अस्ट्रेलियामा एकै दिन ७६ जना कोरोना संक्रमितको मृत्यु

अस्ट्रेलियामा एकै दिन ७६ जना कोरोना संक्रमितको मृत्यु

  • 422
    SHARES
  • अस्ट्रेलियामा एकै दिन ७६ जना कोरोना संक्रमितको मृत्यु

    सिड्नी । अस्ट्रेलियामा एकै दिन ७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका रहेका छन् ।

    अस्ट्रेलियामा कोरोनाबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

    यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोरोनाबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो । 

    पछिल्लो एक सातामा अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । यो अस्ट्रेलियामा कोरोना फैलिएपछि कूल मृत्यु हुनेको  १३ प्रतिशत हो ।

    न्यु साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोरोना बिरामीले भरिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij