Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ललितपुर जिल्ला प्रशासनद्वारा आदेश जारी, आज रातिदेखि के गर्न पाइन्छ के गर्न पाइँदैन ?

ललितपुर जिल्ला प्रशासनद्वारा आदेश जारी, आज रातिदेखि के गर्न पाइन्छ के गर्न पाइँदैन ?

  • 596
    SHARES
  • ललितपुर जिल्ला प्रशासनद्वारा आदेश जारी, आज रातिदेखि के गर्न पाइन्छ के गर्न पाइँदैन ?

    काठमाडौं । कोरोना संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेश कार्यान्वयनबारे ललितपुर जिल्ला प्रशासनले ३६ बुँदे आदेश जारी गरेकाे छ । 

    साे आदेश आज रातिदेखि लागू हुनेछ । आदेश अर्को निर्णय नभएसम्म यथावत् रहनेछ । 

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकाे थियाे ।

    सरकारले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला सञ्चालन नगर्ने, माघ १५ सम्म विद्यालय, फिल्महल बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्देशन दिएको थियो । 

    1.jpg

    2.jpg

    3.jpg

    5.jpg

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij