Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण

  • 372
    SHARES
  • काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभर ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ।

    जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९  र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज देशभर ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या ६१३ भएको छ । यो अवधिमा ४ जनाको मृत्यु भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij