Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोरोना परीक्षणको शुल्क घट्यो 

कोरोना परीक्षणको शुल्क घट्यो 

  • 471
    SHARES
  • कोरोना परीक्षणको शुल्क घट्यो 

    काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८ सय रूपैयाँ शुल्क तोकेको छ। 

    मन्त्रालयका अनुसार पीसीआर परीक्षण १ हजार रुपैयाँ लिँदै आएकोमा अब २ सय रुपैयाँ घटाएर ८ सय रुपैयाँ कामय गरिएको हो ।

    सरकारी प्रयोगशालाले लिइँदै आएको १ हजार रुपैयाँ शुल्कलाई घटाएर ८ सय रुपैयाँ कायम गरेको डा.समीरकुमार अधिकारीले जानकारी दिए । 

    उनकाे भनाइमा निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा १ हजार ५ सय रुपैयाँ मात्र लिन पाउने भएका छन्  ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij