Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

  • 434
    SHARES
  • बालिका बलात्कार गरेको आरोपमा पक्राउ

    विराटनगर ।  १६ वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  

    बालिकाले आफुलाई जर्वजस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले सुरेन्द्र ऋषिदेवलाई पक्राउ गरेको हो । 

    मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij