Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा खोप कार्यक्रम बन्द

स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा खोप कार्यक्रम बन्द

  • 524
    SHARES
  • स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा खोप कार्यक्रम बन्द

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ ।

    कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ । 

    271928075_660034888759727_903224437354074292_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij