Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

  • 478
    SHARES
  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

    दाङ । राष्ट्रियसभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

    बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।

    राष्ट्रियसभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij