Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

आचार्य बेलायतको राजदूतमा नियुक्त

आचार्य बेलायतको राजदूतमा नियुक्त

  • 400
    SHARES
  • आचार्य बेलायतको राजदूतमा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन् ।

    राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको हो । 

    विज्ञप्ति_2078-10-14-2022-01-28-001-scaled.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij