Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा १ हजार  ८२० संक्रमित थपिए

काठमाडौं उपत्यकामा १ हजार  ८२० संक्रमित थपिए

  • 576
    SHARES
  • काठमाडौं उपत्यकामा १ हजार  ८२० संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८२० जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज ५ हजार ९२४ जना निको हुँदा ६ जनाको मृत्यु भएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij