Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

साेनाम ल्हाेसारमा देशभर विदा

साेनाम ल्हाेसारमा देशभर विदा

  • 478
    SHARES
  • साेनाम ल्हाेसारमा देशभर  विदा

     काठमाडौं । सरकारले बुधवार देशभरका सरकारी कार्यालय तथा संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १९ गते देशभर सार्वजनिक कायार्लय र संघ संस्थामा विदा दिने निर्णय गरेको हो ।

    सोनाम ल्होसारको उपलक्ष्यमा सरकारले उक्त दिन  विदा दिने निर्णय गरेको हो ।

    bida.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij