Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता 

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता 

  • 423
    SHARES
  • खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता 

    काठमाडौं । सरकारले गत माघ ८ गतेदेखि सार्वजनिक सेवा लिनका लागि सर्वसाधारणमा खोप कार्ड अनिवार्य गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अधिवक्ता सल्लु तिवारी र कानूनका विद्यार्थी सबिन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन ।

    कोभिड खोप अनिवार्य गर्ने सरकारी निर्णय खारेज गर्न माग गदै उनीहरुले मंगलबार रिट दर्ता गरेका हुन् । उक्त रिटको पेशी माघ २० गतेका लागि तोकिएको छ ।

    सबै जनताले सहजताका साथ खोप पाइनसकेको र सबै नागरिकमा खोप लगाउन सक्ने पूर्ण क्षमता नभएकले सरकारको उक्त निर्णयबाट सार्वजनिक सेवाको पहुँच घटेको रिटमा उल्लेख गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij