वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५०९ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंकामा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ नयाँ संक्रमित थपिएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij