Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

माैसम : आज केही ठाउँमा वर्षाकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने

माैसम : आज केही ठाउँमा वर्षाकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने

  • 538
    SHARES
  • माैसम : आज केही ठाउँमा वर्षाकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने

    काठमाडाैं । देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । अरु प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ । 

    पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ । राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

    आइतबार देशभर मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।  

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij