वेबटिभी खबर
काठमाडाैं । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा आज देशभरी मनाइँदैछ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वासका साथ हिन्दु धर्मालम्बीहरूले सरस्वती पूजा मनाइरहेका छन् ।
हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वासका साथ बालबालिकाहरूलाई विद्यालय भर्नादेखि अक्षरलेखन कार्यको शुभाराम्भ गरिन्छ ।














Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij