वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२९ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २३५, भक्तपुरमा ३० र ललितपुरमा ६४ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज देशभर कूल १ हजार ३६९ जना नयाँ संक्रमित थपिदा २ हजार २३८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij